२०८२, २५ कार्तिक सोमबार

पाँचखाल नगरपालिकाको उर्दीः ‘विद्यूतीय हाजिरी बन्द गर्नु’

पाँचखाल नगरपालिकाको उर्दीः ‘विद्यूतीय हाजिरी बन्द गर्नु’


धुलिखेल, ५ चैतः पाँचखाल नगरपालिकाकाले विद्यूतीय हाजिरी मेसिन तत्काल बन्द गर्न आग्रह गरेको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर राख्दैँ विद्यूतीय हाजिर तत्काल बन्द गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जानकारी दिए ।

अर्को सूचना नहुन्जेलसम्मका लागि भोलीदेखि अनिवार्य रुपमा विद्युतीय हाजिरी बन्द गर्न नगरपालिका, वडा कार्यालय, विद्यालय र क्याम्पस लगायत विद्यूतीय मेसिन प्रयोग भएका कार्यालयलाई बन्द गर्न आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ५ : २६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य