२०८२, २५ कार्तिक सोमबार

मण्डनदेउपुर नगरपालिकाका नागरिकले ६ दिन सम्पत्ति कर तिर्न नपाउने

मण्डनदेउपुर नगरपालिकाका नागरिकले ६ दिन सम्पत्ति कर तिर्न नपाउने


धुलिखेल, ५ फागुन : काभ्रेको मण्डनदेउपुर नगरपालिकाका स्थानीयले ६ दिन सम्पत्ति कर तथा राजश्व बुझाउन नपाउने भएका छन् । नगरपालिकाले एकिकृत सम्पत्ति करको विद्यूतीय प्रणाली अपग्रेड गर्नु भएकाले सेवा दिन नसक्ने बताएको हो ।

चैत ७ देखि १२ गतेसम्म एकिकृत सम्पत्ति करको सेवा अवरुद्ध हुने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । यो अवधिमा कर तिर्न जुट भएमा जरिवना लाग्ने छैन् ।

नगरपालिकाले सबै वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर बुझाउने ब्यवस्था मिलाउन लागेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । यहि अवधिमा कर्मचारीलाई तालिम र एकीकृत सम्पत्ति करको सर्बर राख्ने काम पनि हुनेछ ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  १ : १९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य