२०८२, २७ भाद्र शुक्रबार

मण्डनदेउपुरमा कानुनी साक्षरता कार्यक्रम

मण्डनदेउपुरमा कानुनी साक्षरता कार्यक्रम


धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० मा आइतबार कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, वडा स्तरीय मेलमिलाप समिति, सहकारी प्रतिनिधि र शिक्षक सहभागी भएका थिए ।

वडा स्तरमा आएको विवाद, वडा स्तरकै समाधान गर्नको लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको नगरका प्रवक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रम नगरको सबै वडामा सञ्चालन गरिने छ ।

यो भन्दा अगाडी वडा नं ७, ९ र ११ मा कार्यक्रम गरिएको थियो । बाँकी वडाहरुमा पनि कार्यक्रम छिट्टै गरिने प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ७ : १० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा