२०८२, २७ भाद्र शुक्रबार

पाँचखाल नगरपालिकाका सचिव र सामाजिक परिचालिकालाई घटना दर्ताको तालिम

पाँचखाल नगरपालिकाका सचिव र सामाजिक परिचालिकालाई घटना दर्ताको तालिम


धुलिखेल, १ चैतः प्रविधि मैत्री सेवा विस्तारमा रहेको काभ्रेको पाँचखाल नगरपालिकाले सबै वडा सचिव र सामाजिक परिचालिकालाई तालिम दिने भएको छ । पालिकाले यहि सोमबार, मंगलबार र बुधबार तालिम दिन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ पन्थीले बताए ।

ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र अनलाइन राजश्वका बारे तालिम दिन लागेको निमित्त प्रमुख पन्थीले बताए । तालिम अवधिभर सामाजिक सुरक्षा भत्ताका नयाँ लाभग्राही थप, लगत कट्टा, नवीकरणको विवरण सच्याइने छ ।

नगरपालिकाले वडा सचिवहरुलाई अनलाईन प्रणालीमा सामाजिक सुरक्षा भत्ता पाउनेको लगत कट्टाको विवरण सच्याएर लाभग्राहि रुजु गरी नवीकरण विवरण सहित उपस्थित हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ६ : १३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा