२०८२, ८ पुस मंगलबार

धुलिखेल कारागारमा औषधीकाे चरम अभाव

धुलिखेल कारागारमा औषधीकाे चरम अभाव


धुलिखेल, १ चैतः जिल्ला कारागार काभ्रेमा औषधीको आभाव भएको छ । ७३ जना थुनवा र १६० जना गरी २३३ जना रहेको जिल्ला कारगारमा औषधीको अभाव भएपछि स्वास्थ्य उपचारमा समस्या भएको जेलर जंगबहादुर राईले बताए ।

कारगारमा ५ जना प्रेसर, २ जना सुगर र १९ जना मानसिक रोगका कैदीवन्दी छन् । तर ती कैदीबन्दीले दैनिक सेवन गर्ने औषधी नभएको कारागारभित्र रहेको स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले बताए । कारागारमा सबैजसो औषधी आभाव रहेको प्रमुख चौलागाईको भनाई छ ।

औषाधी अभाव हुदाँ सामान्य बिरामी पर्दा पनि कैदीवन्दीहरुलाई औषधी दिन नसकेको जेलर राईले बताए । ७५ जना कैदीबन्दी राख्ने क्षमता रहेको कारगारमा २ सय ३३ कैदीबन्दी छन् । स्वास्थ्य उपचार र औषधीको लागि आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारले १२ लाख रुपैया विनियोजन गरेको थियो । कारागारलाई जिल्ला स्वास्थ्य कार्यालयले औषधी दिदैँ आएपनि यो वर्ष भने नदिएको जेलर राईले बताए ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ६ : ०२ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ