२०८२, २४ कार्तिक सोमबार

महाभारतको चारकिल्लाका किसानलाई तरकारी खेती तालिम

महाभारतको चारकिल्लाका किसानलाई तरकारी खेती तालिम


धुखिलेल, २८ फागुनः काभे्रको महाभारत गाउँपालिका वडा नं ५ चारकिल्लामा तरकारी खेती सम्बन्धि तालिम सुरु भएको छ । बहुउद्देश्य सामुदायिक विकास सेवा संस्थाले आयोजना गरेको तालिम ५ दिन सम्म चल्नेछ ।

तालिममा वडाका महिला र पुरुष गरी २५ जना किसान सहभागि रहेका छन् । सहभागि किसानहरुलाई नगदेबाली लगाउने तरिका, बिषादी रहित तरकारी उत्पादन, माटो र मौसम अनुसारको तरकारी खेती लगाउने बारे तालिम दिइने गाउँपालिका प्रवक्ता एंम वडा नं ५ का वडा अध्यक्ष रविन मोक्तानले बताए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : ४६ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य