२०८२, ९ चैत्र मंगलबार

काभ्रेको ज्याम्दीमा मिनी ट्रक पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु

काभ्रेको ज्याम्दीमा मिनी ट्रक पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु


धुलिखेल, २३ फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२, बिस्कुटे भन्ने ठाउँमा मिनीट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । शुक्रबार इन्द्रवती नदीबाट बालुवा लिएर रामपुर तर्फ जाँदै गरेको निसान पल्टिदाँ दुई जनाको घटना स्थलमै मृत्यु भएको स्थानीय जनजागरण प्राथमिक विद्यालयका प्रधानाध्यपक राम कुमार ठकुरीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ज्याम्दी छापका २० बर्षीय रोशन ठकुरी र १५ बर्षीय दिलिप ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले पनि दुई जनाको मृत्युभएको पुष्टि गरे ।

निसान सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : ३८ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार