२०८२, २९ पुस मंगलबार

कोशीपारी बस दुर्घटना अफडेटः घाइते सबै धुलिखेल अस्पतालमा (फोटो फिचर)

कोशीपारी बस दुर्घटना अफडेटः घाइते सबै धुलिखेल अस्पतालमा (फोटो फिचर)


धुलिखेलः,२१ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा बुधबार बिहिन भएको बस दुर्घटनाका सबै घाइतेको उद्दार गरि धुलिखे अस्पताल लाइएको छ ।

रामेछापको गुराँसेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बर बस दुर्घटनामा परेको हो ।


दुर्घटनामा ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  २ : २० बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका