२०८२, १२ फाल्गुन मंगलबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना, ३० जना घाइते, कम्तिमा ६ जना गम्भीर

काभ्रेको कोशीपारीमा बस दुर्घटना, ३० जना घाइते, कम्तिमा ६ जना गम्भीर


धुलिखेलः,२१ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा यात्रु बाहक बस दुर्घटना भएको छ ।

रामेछापको गुराँसेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बर बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।  जसमा ६ जना गम्भीर घाइते रहेको बताइएको छ । घाइते सबैको उद्दार गरी धुलिखेल तर्फ ल्याइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

घाइतेहरुको पालिकाकाको गाडी र एम्बुलेन्स मार्फत धुलिखेल तर्फ पठाइएको थानीय विनोद ढुंगानाले बताए । उनका अनुसार बस सडकबाट करिब २५/३० किलोमिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ११ : ३१ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले