२०८३, १८ बैशाख शनिबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो नगरपालिकाको नामसँग जोडिएका अन्य सामाजिक सञ्जाल बन्द गर

मण्डनदेउपुर नगरपालिकाले भन्यो नगरपालिकाको नामसँग जोडिएका अन्य सामाजिक सञ्जाल बन्द गर


धुलिखेल, २० फागुनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिकाको नाम र लोगो सहितको फेसबुक पेज विभिन्न ब्यक्तिले सञ्चालनमा ल्याएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सुचना निकालेर विभिन्न ब्यक्ति र संस्थाले नगरपालिकाको लोगो दुरुपयोग गरेको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

नगरपालिकासँग नाम जोडेर सञ्चालनमा ल्याइएका सामाजिक सञ्जालमा जथाभावी सामग्री राखे साइबर अपराध अन्तर्गत कारबाही गरिने समेत उल्लेख गरिएको छ । जिल्लामा मण्डनदेउपुर नगरपालिकाको नाममा धेरै सामाजिक सञ्जालको अकाउण्ट भेटिन्छ । नगरपालिकाको आधिकारिक अकाउण्ट पत्ता लगाउननै सामाजिक सञ्जाल प्रयोग कर्तालाई अप्ठ्यारो परेपछि पालिकाले यस्तो आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ७ : ०४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा