२०८२, २९ पुस मंगलबार

ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालन

ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालन


धुलिखेल, १७ फागुनः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले काउन्टर सञ्चालनमा ल्याएको हो ।

काउन्टर सञ्चालनमा आएपनि त्यसभेगका विद्यूत उपभोक्ताहरुलाई महसुल बुझाउन सजिलो हुनेभएको छ । काउण्टर सञ्चालनमा आएपछि विद्युत चोरी नियन्त्रण, बाँकी बक्यौता असुली, विद्यूत लाइन बिस्तार, अति विपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण गर्न पनि थप सजिलो हुने वितरण केन्द्र काभ्रेका प्रमुख रञ्जन राज गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ५ : ५९ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका