२०८२, २४ कार्तिक सोमबार

पाँचखालमा ३२ जना किसानलाई अनुदानमा हाते ट्याक्टर

पाँचखालमा ३२ जना किसानलाई अनुदानमा हाते ट्याक्टर


धुलिखेल, १२ फागुनः पाँचखाल नगरपालिकाको वडा नम्बर ४ का किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । वडाको ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष सुन्दर तामाङले जानकारी दिए ।

४० हजार प्रति ट्याक्टर मुल्यमा वडाले ५० प्रतिशत अनुदान दिएको हो । ट्याक्टर पाउनेमा अधिकांश अतिसिमान्तकृत दनुवार समुदायका किसान छन् । यसअघि नगरको ६, ८ र ९ मा पनि ५० प्रतिशत अनुदानमै हाते ट्याक्टर वितरण गरिएको थियो ।

किसानलाई ट्याक्टर विरतण गर्दै नगरप्रमुख महेश खरेलले आधुनिक प्रविधिको प्रयोगले कृषिमा लागत कम हुने बताए ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ७ : ०८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य