२०८२, ९ चैत्र मंगलबार

धुलिखेल नगरपालिकाको ३४ औँ स्थानपना दिवस शुरू (फोटोमा)

धुलिखेल नगरपालिकाको ३४ औँ स्थानपना दिवस शुरू (फोटोमा)


धुलिखेल ५ फागुनः काभ्रे जिल्लाकै दोस्रो नगरपालिकाको रुपमा स्थापित धुलिखेल नगरपालिकाले आफ्नो ३४ औँ स्थापना दिवस सुरु भएको छ । सोमबार विहीन प्रभातफेरी निकालिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दिवस मनाइने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए ।


वडा ८ काभ्रेभञ्ज्याङमा निर्माण भएको स्वर्गीय मदनभण्डारीको शालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने र पार्क उद्घाटन गर्नुहुने कार्यक्रम छ । त्यसपछि नगरपालिकाको प्राङ्गणमा बार्षिक सभा सुरु हुनेछ । सभामा धुलिखेल रत्न, धुलिखेल नक्षत्र, पुर्व जनप्रतिनिधि, समाजसेवा (ख), जनसेवा (ख) अन्तर्गत धुलिखेल नगरपालिकालाई सहयोग गर्ने विभिन्न ब्यक्तित्व सम्मानित हुनेछन् ।

प्रकाशित मिति : २०७६, ५ फाल्गुन सोमबार  ११ : ५० बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार