२०८२, ८ पुस मंगलबार

खानीखोला गाउँपालिकामा महिला लक्षित कार्यक्रम सम्झौता सुरु

खानीखोला गाउँपालिकामा महिला लक्षित कार्यक्रम सम्झौता सुरु


धुलिखेल, १७ माघः काभ्रेको खानीखोला गाउँपालिकाले लक्षित वर्गका लागि पारित गरेका योजनाहरु सम्झौता गर्न सुरु गरेको छ । शुक्रबार महिला लक्षित कार्यक्रम अन्तर्गत कम्प्युटर र सिलाई बुनाई तालिम कार्यक्रम सम्झौता भएको पालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए ।

उनका अनुसार कम्प्युटर तालिमका लागि ७ लाख रुपैयाँ र सिलाईबुनाई तालिम सञ्चालन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । महिला लक्षित शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्झौता कार्यक्रम अनुसार ३ महिने तालिम सञ्चालन हुने गाउँपालिका अध्यक्ष खुलालले बताए ।

प्रकाशित मिति : २०७६, १७ माघ शुक्रबार  ६ : ४० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ