२०८२, १८ भाद्र बुधबार

गायिका आस्था राउत भक्कानिएर रोएपछि (भिडियो सहित)………….

गायिका आस्था राउत भक्कानिएर रोएपछि (भिडियो सहित)………….


गायिका आस्था राउतले प्रहरीका विषयमा आफैले बोलेका केही शब्दहरु प्रति क्षमा मागेकी छिन् । तर प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफ्नो फेसबुक लाइभ मार्फत आस्थाले रुदैँ सत्य, तथ्य कुरालाई तोडमोड गरिएको समेत बताइन् ।
हरौँ भिडियोमा

विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् । उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

प्रकाशित मिति : २०७६, ३ माघ शुक्रबार  ८ : १२ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना