२०८३, ३० भाद्र बुधबार

पनौतीमा दुईवटा विद्यालय हस्तान्तरण

पनौतीमा दुईवटा विद्यालय हस्तान्तरण


धुलिखेल, ११ पुसः काभ्रेको पनौती नगरपालिकामा दुईवटा विद्यालय हस्तान्तरण गरिएको छ । वडा नम्बर ४ मा रहेको बालोद्धार माध्यमिक विद्यालयको नयाँ भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । आठ कोठाको पक्की भवन करीब चौरासी लाखमा निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष बुद्धि सिं थापाले जानकारी दिए ।

त्यसैगरी, वडा नम्बर ५ मा रहेको धनेश्वर कैलाश प्राथमिक विद्यालयको भवन पनि हस्तान्तरण गरिएको छ । दुई कोठे पक्की भवन निर्माण पूरा भएपछि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । बन्द रहेको यो विद्यालय नगपालिकाको पहलमा पुनःसञ्चालनमा ल्याएको हो । ‘हामी निर्वाचित भएर आउनु अगाबै विभिन्न कारणले यो विद्यालय बन्द थियो, नगरप्रमूख भिम प्रसाद न्यौपानेले भने ‘त्यसपछि अभिभावक सहितको पटक पटकको छलफलले विद्यालय सञ्चालनमा ल्याउन सफल भयौैै, अहिले नयाँ भवन पनि थपिएको छ, बालबालिकाको पठनपाठनमा यसले थप सहज बनाइदिएको छ ।’

यी दुबै भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा)ले निर्माण गरेको छ । हस्तान्तरण कार्यक्रममा संविधानसभाका सभासद रामहरि सुवेदी, प्रदेश सांसद बसुन्धरा हुमागाई, नगरप्रमूख भिम प्रसाद न्यौपाने, जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) का प्रमूख द्धारिका प्रसाद पोख्ररेल लगाएत पुगेका थिए ।

प्रकाशित मिति : २०७६, ११ पुस शुक्रबार  ६ : ५४ बजे

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो