२०८३, २१ आश्विन बिहीबार

सिन्धुपाल्चोक दुर्घटनामा भाग्यले बाचेकी बालिका, तर लिनै आएन आफन्त (भिडियो सहित)

सिन्धुपाल्चोक दुर्घटनामा भाग्यले बाचेकी बालिका, तर लिनै आएन आफन्त (भिडियो सहित)


धुलिखेल २ पुस आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा बाँच्न सफल भएकी सात महिने बालिका अझै पनि आफन्तको पर्खाइमा अस्पतालमै छिन् ।

दुर्घटनामा आमा गुमाएकी उनका बाबु सोही बसका चालक रहेको र अहिलेसम्म फरार भएकाले अस्पतालमै बस्न बाध्य भएकी हुन् । उनलाई खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा राखिएको छ ।

थप भिडियोमा

https://www.youtube.com/watch?v=B0JPM0p8ovk

बालिकालाई प्रमाण पु¥याएर हिजो आफन्तको जिम्मा लगाउने अस्पतालले तयारी गरेपनि कोहि नआएपछि बुधबार पनि अस्पतालमै राखिएको हो । बालिकाको अवस्थाका बारे प्रधानमन्त्री केपी ओलीले समेत चासो दिखाउनुभएको थियो । दुर्घटनामा बालिकाको आमा सहित १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०७६, २ पुस बुधबार  ८ : ४० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले