२०८२, ९ चैत्र मंगलबार

पात्लखेतको कल्छे–तिनपिप्ले सडकको फराकिलो बनाउने काम सुरु

पात्लखेतको कल्छे–तिनपिप्ले सडकको फराकिलो बनाउने काम सुरु


रवि धिताल, धुलिखेल, १ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ डाँडागाउँदेखि पाँचखाल नगरपालिकाको तिनपिप्ले जोड्ने सडक फराकिलो गर्ने काम सुरु भएको छ ।

बिपी राजमार्गबाट अरनिको राजमार्ग जोडिने डाँडागाउँ–कल्छे–तिनपिप्ले सडकको मंगलबार धुलिखेल नगरपालिका प्रमूख अशोक कुमार ब्याञ्जले शिलान्यस गरे । ढल विछ्याउने, नाली काट्ने, फराकिलो पार्ने र ग्राबेल गर्ने वडाध्यक्ष विष्णु धितालले बताए ।

७ किलोमिटर लामो सडक ९ मिटर चौडाइको बन्नेछ । धुलिखेल नगरपालिकाको ५० लाख, संघीय सांसद गंगा बहादुर दोङ र प्रदेश सांसद चन्द्र बहादुर लामाको ५० लाख र स्थानीयको २० लाख गरी १ करोड २० लाख लागतमा सडक फराकिलो हुन लागेकोे हो । सडकको काम यहि वर्षको चैत महिनाभित्र सकिनेछ ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  १ : ४१ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार