२०८३, ३० भाद्र बुधबार

रोशीमा मिनिट्रक दुर्घटना अपडेट: २ को मृत्यु, १२ जना भन्दा बढी घाईते

रोशीमा मिनिट्रक दुर्घटना अपडेट: २ को मृत्यु, १२ जना भन्दा बढी घाईते


काभ्रे, २४ असोज: काभ्रेको साझकोटमा मिनिट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने १२ जना भन्दा बढी घाईते भएका छ्न ।   रोशी गाउँपालिका वडा नं. ३ साझकोटमा मिनिट्रक दुर्घटनामा भएको हो ।

महाभारत गाउँपालिकाबाट बनेपा आउने क्रममा बा ३ ख ३५९५ नम्बरको निसानको मिनिट्रक दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको घट्नास्थलबाट पूर्णबहादुर बलले जानकारी दिए । गाडीमा दसैं मनाएर फर्कने करिब ५० भन्दा बढी यात्रु रहेका छन् ।

एम्बुलेन्स र उद्धार सामग्रीसहित प्रहरी घटनास्थलमा गइसकेको काभ्रेका डिएसपी दिपक गिरी जानकारी दिए । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ७ : १७ बजे

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका