२०८२, २९ पुस मंगलबार

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते


मकवानपुर, भदौ २ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ l भने ८ जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइबा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन्। घाइतेहरूको अहिले हेटौँडा अस्पताल हेटौँडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सुमोको टायर फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सुमो सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ५ : २० बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका