२०८२, १३ फाल्गुन बुधबार

तीज गीत छम छम बजारमा (भिडियो सहित)

तीज गीत छम छम बजारमा (भिडियो सहित)


काठमाडौं : बिक्रम गौतम, स्मृति बजगाई, भुवन दुलाल, रिता थापा र दिपक घोरासैनीको आवाजमा आयुष्म कार्की र रेबन कर्मचार्यको अभिनय रहेको लोक दोहोरि तीज गित ‘छम छम’ डि.ए.आर मुभिज एन्ड फिल्मसले पुन: सार्वजनिक गरेको छ । केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा युटुव मार्फत कपि राईट क्लेम गरेको सो गित डि.ए.आर मुभिज एन्ड फिल्मसले विवाद मिलाउन च्यानल बाट हटाएको थियो । तर उक्त गीत गायिका शर्मिलाले दावी गरेकाे मायाको चिनो संग नभई २०६० सालमा रेकर्ड गरिएको मिना मुइया थापा, हरि कर्माचार्य र मिना प्रसाई ले गाएकाे लाेक दोहोरि गित ‘जागिर खाइया छ’ संग मिल्न गएको पाइएकाे थियाे ।

बिक्रम गौतम लगायतका कलाकारको अनुरोधमा प्रतिलिपि रजिष्टारको कार्यालयले सहजीकरणका लागि महत्वपुर्ण भुमिका खेलिदिएको थियो । सो गित को पुरानाे र बास्तविक सर्जक मिना मुइया थापा द्वारा गित अपलाेड गर्ने स्वीकृति दिए पछि मात्र कम्पनी ले पुन: बजार ब्यबस्थापन गरेको छ । नया कलाकार लाइ प्रोत्साहन गर्नुहुने मिना मुइया थापा, हरि कर्माचार्य लगाएतका अग्रज कलाकार प्रति कृतज्ञ व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग को अपेक्षा रहेको र अाफ्नाे गीतकाे कपि भएकाे भनी युटुव स्ट्राइक गरेकी गायिका शर्मिला श्रेष्ठले पुराना सर्जक मिना मुईया थापाकाे गीत संग मिल्न गएकाे थाहा पाईसकेपछि पनि अहिले सम्म स्ट्राईक फिर्ता नगरेको डि.ए.आर मुभिजका प्रभावन जे ले बताए । “हामी विवाद गर्न आएका हैनौ, हाम्रो काम गीत संगीत मा लागि पर्ने हो कसै संग पनि व्यक्तिगत द्वैस नरहेको र यो घटनाले धेरै कुरा सिकेको उनले बताए ।”

‘छम छम’ गीतमा शब्द कमल सरगमको रहेको छ भने संगीत मिना मुइया थापाको रहेको छ, म्युजिक भिडियो मा क्यामेरा सुरेश काफ्ले, सम्पादन मेक बहादुर थापा र निर्देशन सुनिल मोक्तान को रहेको छ । डि.ए.आर मुभिज एन्ड फिल्मसकाे अफिसियल युटुव च्यानल मार्फत आएको यो चौथो तिज गित हो । गीतकाे भिडियो तलकाे लिङ्कमा रहेकाे छ ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ७ : ३० बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली