२०८३, २१ आश्विन बिहीबार

पाँच वर्षीया बालिका बलात्कृत

पाँच वर्षीया बालिका बलात्कृत


 तनहुँ, साउन ३: व्यास नगरपालिका–७ पल्लो नरंगाकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा छिमेककै युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–१ मा घर भइ पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नवीन थापा रहेका छन्। बु

धबार साँझ खेल्दै गरेकी ती बालिकालाई बलात्कार गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाएर मकै बारीमा लगी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको केही समयपछि पीडित बालिकाले हजुरआमालाई भनेपछि आफन्तले घटनाबारे थाहा पाएका थिए। घटनाको जानकारी पाउनासाथ आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ८ : १० बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १