२०८२, ११ फाल्गुन सोमबार

तेमालमा सडक अबरुद्ध, पहिरोले डोजर पुरिदा एक घाइते

तेमालमा सडक अबरुद्ध, पहिरोले डोजर पुरिदा एक घाइते


धुलिखेल १ असार : वर्षाका कारण काभ्रेकाे मंगलटारहुँदै तेमाल गाउँपालिका जाने सडक अबरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउने क्रममा तेमाल गाउँपालिका वडा न ७ मेटवाल र काल्धारको बीचमा पहिरोसंगै ढुङगा खसेर डोजर पुरिएको छ ।

पहिराेमा परी डोजर चालक जयराम विश्वकर्मा सामान्य घाइते भएका छन । तेमाल गाउँपालिका वडा नं ७ का अध्यक्ष ज्ञानबहादुर तामाङका अनुसार मंगलबार साँझ सडक माथिबाट पहिरोसंगै ढुङगा खसेर बा २ क ७१८७ नम्बरको जेसीवी पुरिएको हो ।

तेमाल गाउँपालिका ७ मेटवाल र काल्धारमा अबरुद्ध सडक

पहिराेमा पुरिएकाे डोजर धर्मराज कन्सटक्सनको रहेको मंगलटार प्रहरीले जनाएको छ । बुधबार विहानैदेखि अवरुद्ध सडक खुलाउन वडा अध्यक्ष तामाङको नेतृत्वमा स्थानीय बासिन्दा र मंगलटारबाट प्रहरी परिचालित भएका छन् ।

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ३ : १९ बजे

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको