२०८२, ३ मंसिर बुधबार

भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर-काण्ड (रामायण)’

भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर-काण्ड (रामायण)’


काठमाडौँ, २९ असार : २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर(काण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ । ‘सुन्दर(काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी छरीएर बसेका हामी नेपालीहरुलाई एकतामा बाँध्न सफल भयो र आज पनि हामी त्यही नेपाली भाषा गर्वका साथ बोली रहेका छौं ।

अत यो कार्यक्रम उनै आदिकवि भानुभक्त आचार्य प्रति समर्पित रहने छ । यही नेपाली भाषामा डुबुल्की मारेर ,गोता लगाएर, कैयौंले यसैलाई सुम्सुम्याएर ( कविता ,गीत, गÞजÞल , कथा ,काव्यादि लेखे ,गाए अनि अभिनय गरे ,समाचार पढ़े ती जम्मै जीवित अरुलाई मनोरंजन प्रदान गर्ने सर्जकहरुलाई जिउँदै रहँदा नै समर्पण का रुपमा शान्तिपूर्ण मनोरंजन गराउने जमर्को गरेको तुंगनाथले बताउनुभयो ।

उल्लेखनीय कुरा चाहीं के हो भने यसको प्रत्येक दुई श्लोक पछी लय परिवर्तन हुन्छ अनि निरन्तरता भंग नगरी अघी बड्छ । साधारणत रामायण भन्ने वित्तकै श्लोक हाँक्ने बुझिन्छ । तर यो रामायणको पारम्परिक पाठ अथवा वाचन् नभै संगीतमय गायन हो । यस पछाडिको चरमा दोस्रो खण्ड पनि चाँडैनै सार्वजनिक हुनेछ । भिडियो हेर्न तलको लिंकमा जानुहोस :

प्रकाशित मिति : २०७६, २९ असार आईतबार  ५ : ३२ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको