२०८२, ९ चैत्र मंगलबार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड

तेमाल गाउँपालिकाको बजेट ४८ करोड


धुलिखेल, असार २९ गते: काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

पाँचौँ गाउँसभामा पालिका उपप्रमूख दुर्गा माया तामाङले आगामी आर्थिक वर्ष २०७६/७७ लागि प्रस्तुत गरेको ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ रुपैयाँ बजेट पारित गरेको हो ।

त्यस्तै पालिका प्रमूख सलाम सिंह लामाले प्रस्तुत गरेको नीति र कार्यक्रम पनि गाउँसभाले पारित गरेको छ । तेमालको शान्ति र समृद्धिको आधारः पर्यटन, संस्कृति, दिगो विकास र पूर्वाधार भन्ने मुल नारा लिएको गाउँपालिकाले साँस्कृतिक पर्यटनलाई विशेष महत्व दिएको छ ।

आगामी आर्थिक वर्षमा गाउँपालिकाले आर्थिक विकास क्षेत्रमा २ करोड १७ लाख ४१ हजार २ सय ४३ रुपियाँ विनियोजन गरेको छ । कृषिमा ४९ लाख ७१ हजार ८ सय ३२ रुपैयाँ विनियोजन गरिएको ।

कुन क्षेत्रमा कति बजेट (हेर्नोस गाउँसभाले पारित गरेको बजेटको पूर्ण रुप)

प्रकाशित मिति : २०७६, २९ असार आईतबार  २ : ३९ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार