२०८२, ४ माघ आईतबार

यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपा मिल्नेछ

यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपा मिल्नेछ


एजेन्सी : भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन्। भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन्।

भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ। यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ। अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन्।

मन्त्रहरु,
१ – श्री गणेशाय नम:
२ – ॐ श्री गणेशाय नम:
३ – गं गणपतये नम:
४ – ॐ गं गणपतये नम:
५ – ॐ गं ॐ गणाधिपतये नम:
६ – ॐ सिद्धि विनायकाय नम:
७ – ॐ गजाननाय नम.
८ – ॐ एकदंताय नमो नम:
९ – ॐ लंबोदराय नम:
१० – ॐ वक्रतुंडाय नमो नम:
११ – ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ८ : २२ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको