२०८२, ६ बैशाख शनिबार

रातीदेखि भइरहेको वर्षा आज दिनभर हुने, देशभर चिसो ह्वात्तै बढ्यो

रातीदेखि भइरहेको वर्षा आज दिनभर हुने, देशभर चिसो ह्वात्तै बढ्यो


काठमाडौं , ९ माघ : काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न ठाउँमा गएरातीदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परीरहेको छ । यसैबिच गएरातीदेखि नै भइरहेको वर्षा बुधबार दिनभरजसो नै हुने महाशाखाको दाबी छ ।

बुधबार पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुने महाशाखा बताउँछ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमबिद्धहरु बताउँछन् । यसैबिच देशभर भइरहेको वर्षाका कारण आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको संभावना पनि रहेको छ ।

प्रकाशित मिति : २०७५, ९ माघ बुधबार  ८ : १० बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका