२०८३, २२ कार्तिक आईतबार

राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्यो

राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्यो


काठमाडौं, माघ ८ : राजधानीमा दुई महिनमा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोशाला प्रमाण्ति स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा एएच१ए१न’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्याङ्कभन्दा वास्तविक स्थिती झन जटिल रहेको दाबी गरेका छन् ।

ओम अस्पतालका आईसियूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसम्म ओमकै आईसियूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ८ : १६ बजे

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी