२०८३, १४ भाद्र सोमबार

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे निर्वाध भाडामा

‘टुटल’ र ‘पठाओ’लाई बन्देज तर निजी चारपांग्रे निर्वाध भाडामा


काठमाडौँ , माघ ३ : यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कानुनी अड्चन देखाउँदै विभागले निजी प्रयोजन (रातो नम्बर प्लेट) मा दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न रोक लगाएको हो । तर, सोही प्रयागजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कारपिओ, टाटासुमे, मारुती, अल्ट्रो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन् । विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्रै मात्रै हजारको संख्यामा सञ्चालित छन् ।

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : ०६ बजे

रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

काठमाडौं । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट

बाढीपीडितलाई एमालेले १ करोड २० लाख दिने घोषणा, ओलीको प्रश्न-राहत कोषमा पैसा देखाउने कि पीडितको हातमा पुर्‍याउने ?

काठमाडौं । नेकपा एमालेले भोटेकोशीसहित बाढी तथा विपद्बाट प्रभावित नागरिकको

राहत वितरण र विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले विपद् प्रभावित क्षेत्रमा

कांग्रेस संसदीय दलको निर्णय : बाढीपीडितका लागि सांसदको आधा महिनाको तलब राहत कोषमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती