२०८३, २२ आश्विन शुक्रबार

काभ्रेको सुनकोशी र इन्द्रवतीमा औजारद्वारा सोझै बालुवा उत्खनन्

काभ्रेको सुनकोशी र इन्द्रवतीमा औजारद्वारा सोझै बालुवा उत्खनन्


काभ्रे १७ पुस : काभ्रे प्रशासनले सबै स्थानीय तहमा रहेका नदिहरुमा सोझै अत्याधुनिक औजारहरु चलाउन दिने तयारी थालेको छ । स्थानीय तहको अधिनमा रहेका प्राकृतिक स्रोतको दोहन गर्नका लागि दोहो¥याएर वातावरण प्रभाव मूल्यांकन गराउँदै औजारहरु नदिमा ओराल्ने तयारी थालेको हो । जिल्लाको रोशीखोलामा कच्चा पदार्थ रित्तिदै गएपछि व्यवसायीहरु सुनकोशीमा प्रवेश गरिरहेका छन् ।

स्थानीयका विरोधको बाबजुद पनि व्यवसायीले प्रशासनसँग कुरा मिलाउँदै नदिमा सिधैं औजार ओरालेको सुनकोशी गडतिरका स्थानीयले बताएका छन् । तेमाल गाउँपालिकाको अमलटारीदेखि चुखावेशीसम्म यसैगरी व्यवसायीले अवैधानिक रुपमा बालुवा उत्खनन् गरिरहेका छन् । जेसिवीको प्रयोगबाट बालुवा निकाली स्थानीयदेखि शहरबजारसम्म पु¥याइएको छ । उता भुम्लु गाउँपालिकामा पनि त्यस्तै गरी बालुवा उत्खनन् भइरहेको स्थानीयले बताएका छन् ।

यता ट्रिफरहरुलाई प्रहरी प्रशासनले डस्ने गरेका कारण बालुवा र गिट्टी लगायतका निर्माण वस्तुको मूल्यवृद्धि भएकाले यसका उपभोक्ताहरु पीडित देखिएका छन् ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य