२०८३, १ जेष्ठ शनिबार

सूर्यास्तका समयमा भुलेर पनि नसुत्नुहोस्, यस्ता छन् कारण:

सूर्यास्तका समयमा भुलेर पनि नसुत्नुहोस्, यस्ता छन् कारण:

हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ। विवाह होस् वा कुनै पुजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ। हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ। समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ।

यस्तो छ धार्मीक कारण धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ। यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ। शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस्। यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन्।

यस्तो छ वैज्ञानिक कारण जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ। वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ। जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस्।-

एजेन्सी । हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ। त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ। विवाह होस् वा कुनै पुजाआजाका लागि होस् शुभ मुहूर्त निकै महत्वपूर्ण मानिन्छ। हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मीक विश्वास छ। समयसँग जोडिएको यस्तो एक प्राचिन मान्यता छ की सूर्यास्तका समयमा कहिलै सुत्न नहुने। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ।

यस्तो छ धार्मीक कारण धार्मीक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ। यस समय भगवानको आराधना र आरती आदी गर्नु निकै उत्तम मानिन्छ। शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस्। यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन्।

यस्तो छ वैज्ञानिक कारण जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ। वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ। जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन्। त्यसैले सूर्यास्तका समयमा कहिलै नभुल्नुहोस्।-

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  १० : ५५ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि