२०८३, २५ कार्तिक बुधबार

नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब

नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब


काठमाडौँ, मंसिर २३ : गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।आर्थिक वर्ष २०७४÷७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा प्रभावकारीरुपमा अनुगमन हुन नसक्दा उपलब्धि भने निकै कम हुने गरेको छ । समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४÷७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ७ : ५३ बजे

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला हङ्कङ निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला

रसुवाका पिडित वालबालिकालाई लायन्स क्लवको शैक्षिक सामाग्री सहयोग

नुवाकोट। रसुवाको बिनासकारी बाढी पहिरोमा परि विद्यालय जान नसकिरहेका वालवालिकालाई