२०८२, ३ मंसिर बुधबार

“मिस वर्ल्ड” को उपाधी मेक्सिकोको पोल्टामा

“मिस वर्ल्ड” को उपाधी मेक्सिकोको पोल्टामा


“मिस वर्ल्ड” का उपाधी मेक्सिकोले जित्न सफल भएकीछिन् । १२१ सुन्दरीहरुलाई पछि पार्दे मेक्सिकोले यस बर्षको “मिस वर्ल्ड” को उपाधी जितेकी हुन् । यसै गरी फस्ट रनर अप थाईल्याण्ड भईन् यस पटक “मिस वर्ल्ड” को टपमा अफ्रिकी मुलका सुन्दरीहरुको बोलवाला रहन पुग्यो ।

नेपालको सन्दर्भमा भने “मिस वर्ल्ड” मा नेपालकी श्रृङखला सन्तोषजनक नै मान्नु पर्छ । उपाधीको अपेक्षा सबैलाई हुन्छ तर टप ५ मा नेपालको उपस्थिी नभएपनि उनले मल्टिमिडिया अवार्ड र व्युटी विथ प्रपोज गरी २ अवार्ड जित्न सफल भईन् भने टप १२ मा पर्ने पहिलो नेपाली सुन्दरी पनि भईन् ।

हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।जस कारण उनी प्रतिष्पर्धाबाट बाहिरिन पुगिन् ।

यस पटकको प्रष्पिर्धामा श्रृङखलाले जति चर्चा र लोकप्रियता अघिल्ला सुन्दरीहरुले पाएका थिएनन् यसलाई भने सबैले स्वीकार गर्ने पर्छ । श्रृङखलालाई नेपालबाट मात्र होईन बिदेशबाट पनि उत्तिकै सपोर्ट थियो तर बिडम्बना उनी टप ५ मा छनौट भईनन् । उता भारतले भने यस पटक टप १२ मा पनि आफनो स्थान बनाउँन सकेन ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ८ : ५१ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको