२०८१, २३ भाद्र आईतबार

कुन बार जन्मिएका मानिसको भाग्य कस्तो ?

कुन बार जन्मिएका मानिसको भाग्य कस्तो ?


ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। त्यसैले जान्नुहोस्, तपाईँको जन्मबारको अनुसार तपाईँको र तपाईँको साथीभाइको स्वभावको बारेमा केहि कुराहरूःहप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो।

अाइतबार जन्मने व्यक्ति
भाग्यमानी हुन्छन्
अायु लामाे हुन्छ
कम बाेल्छन्
कलाकार हुन्छन्
मान सम्मान मिल्छ
धर्ममा रूची राख्छन्
सबैलार्इ खुसी राख्छन्

अाइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलार्इ जल चढाउदा फललायी हुन्छ ।

साेमबार जन्मने व्यक्ति
मिजासिलाे हुन्छन्
मिठाे बाेल्छन्
बहादुर हुुन्छन्
कफ राेगबाट ग्रसित
सबै सुविधाबाट सम्पन्न
कलाकार हुन्छन्
मिहीनेती हुन्छन्

साेमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालार्इ जल चढाउदा फललायी हुन्छ ।

मंगलबार जन्मने व्यक्ति
उग्र स्वभावका हुन्छन्
विबादमा फस्छन्
छालाकाे राेगबाट ग्रसित
बहादुर हुन्छन्
रचनात्मक हुन्छन्
तनाव महशुस गर्छन्
राम्राे नेतृत्व गर्न सक्छन्

मंगलबार जन्मिने व्यक्तिले दैनिक गणेशकाे पुजा गर्दा फललायी हुन्छ ।

बुधबार जन्मने व्यक्ति
धार्मिक हुन्छन्
दिमागमा तगडा हुन्छन्
मिठाे बाेल्ने हुन्छन्
बुद्दिकाे कामबाट लाभ
लापरबाही गर्ने हुुन्छन्
अरूलार्इ लाेभ्याउँछन्
बहुमुखी प्रतिभाशाली

बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णकाे पुजा गर्दा फललायी हुन्छ ।

बिहिबार जन्मने व्यक्ति
बुद्दिमानी हुन्छन्
धेरै डराउने हुन्छन्
असल मित्र हुन्छन्
भाग्यशाली हुन्छन्
कुनै कुरामा कट्टर हुन्छन्
सँधै खुसी हुन्छन्
असाधारण व्यक्तित्व

बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुकाे पुजा गर्दा फललायी हुन्छ ।

शुक्रबार जन्मने व्यक्ति
राम्राे प्रवक्ता हुन्छन्
सहनशील हुन्छन्
मुश्किलदेखी डराउँछन्
करियरमा सफल हुन्छन्
बुद्दिमानी हुन्छन्
समाजमा प्रतिष्ठित

शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिकाे पुजा गर्दा फललायी हुन्छ ।

शनिबार जन्मने व्यक्ति
कृषी व्यापारबाट लाभ
रचनात्मक काममा रूचि
तनाबबाट ग्रसित
मित्रतामा सावधान
घरपरिवारमा सुख
अरूकाे इर्ष्या गर्ने हुन्छन्
जाेखिम देखी डराउँछन्

शनिबार जन्मिने व्यक्तिले दैनिक शनिकाे पुजा गर्दा फललायी हुन्छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ४३ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा