२०८२, २० चैत्र शनिबार

गायक सान भुसालको ‘झरी’ सार्वजनिक (भिडियोसहित)

गायक सान भुसालको ‘झरी’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, मंसिर ११ : गायक सान भुसालको स्वरमा ‘झरी’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । उक्त सार्वजनिक गीतमा कपिलराज गिरीको शब्द रहेको छ भने गायक सान भुसालकै संगीत सुन्न सकिन्छ । उक्त गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानलले बजारमा ल्याएको हो ।

भिडियोमा मोडल रितेशराज गुरुङ र दिपिका केसीको अभिनय रहेको छ । भिडियोलाई रोशन लामाले निर्देशन गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई रोशन श्रेष्ठले सम्पादन गरेका छन् ।

https://youtu.be/yvGglDBWnGA

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ४९ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।