२०८२, १ माघ बिहीबार

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै


काठमाडौं, मंसिर ७ : सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् ।

सरकारले मंसिर मसान्तसम्ममा सबै सार्वजनिक यातायतका साधन कम्पनीमा दर्ता गर्न समयसीमा तोकेको छ । अबको २२ दिनमा ४ लाख गाडी कम्पनीमा दर्ता हुने सम्भावना नरहेको यातायात विभागका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ३५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा