२०८२, २० फाल्गुन बिहीबार

बाह्र वर्षीया गर्भवती !

बाह्र वर्षीया गर्भवती !


काठमाडौं, मंसिर ७ : दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ । उनको व्यवहार पनि उनको उमेर जस्तै छ । घरी अस्पतालको शय्याबाट जुरुक्क उठेर बारिह निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु ।

हेटौंडा ओलेकी १२ बर्षीया गंगामाया चेपाङ मंगलबार साँझ प्रसुति गृह अस्पतालमा भर्ना थिइन् । गत माघमा कैलाश ७ का १८ बर्षीया रन्जित तामाङसँग विवाह भएको थियो । गत सोमबार स्थानीय अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी उनको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा चेपाङलाई राजधानी ल्याईयो ।

दुई दिन अस्पतालमा रहँदा उनको स्वास्थ्य परीक्षणहरु भएको छ । बिहीबार उनी प्रसुती गृहबाट डिस्चार्ज भईन् ।, २० बर्ष नपुगी विवाह गरी बच्चा जन्माउनु प्रजनन् स्वास्थ्यको हिसबाले हानिकारक हुन्छ । सानो उमेरमा बच्चा जन्माउँदा आमाको शरीरका अंग परिपक्व नभएकाले विभिन्न शारीकि जटिलता आउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ०९ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको