२०८३, २७ भाद्र आईतबार

पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ काभ्रेमा कृष्णरामको नेतृत्व

पुस्तक तथा स्टेशनरी व्यवसायिक महासंघ काभ्रेमा कृष्णरामको नेतृत्व


काभ्रे १ मंसीर : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायिक महासंघ काभ्रेको अध्यक्षमा कृष्णराम कार्की निर्वाचित भएका छन् । महासंघको पाचौं बार्षिक साधारणसभा तथा चौंथोजिल्ला अधिवेशनबाट कृष्णराम कार्की निर्वाचित भएका हन् ।

बनेपामा भएको अभिबेशनले महासंघको प्रथम उपाध्यक्ष लक्ष्मीनारायण ख्वजु, द्वितिय उपाध्यक्षमा भिमकुमार आचार्य, सचिबमा हरि प्रसाद धिताल, कोषाध्यक्षमा राम कुमार आचार्य, सह–सचिबमा सुबिन मानन्धर निर्वाचित छन् । यसैगरी सदस्यस्यहरु राम सुन्दर भटराई, राजन श्रेष्ठ, राजन श्रेष्ठ, डेगम साक्य, जीवन श्रेष्ठ, मदन, बिरबल लगायत १६ सदस्यीय रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व केन्द्रिय अध्यक्ष रघुनाथ महर्जनले महासंघले सधै व्यवसायीहरुको पक्षमा वकालत गर्दै आइरहेको बताएका थिए ।

कार्यक्रममा मध्यमाञ्चल उपाधक्ष्य कृष्णा चन्द्र पौडेल, केन्द्रिय सदस्य शिव सागर शर्मा, काभ्रे उद्योग बाणिज्य संघका महासचिब कैलास पलान्चोके लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्लामा  ६० भन्दा बढी पुस्तक तथा स्टेशनरी होलसेल तथा खुत्रा पसलहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ९ : ३२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।