२०८३, २८ श्रावण शुक्रबार

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौं, कात्तिक २७ : नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ ६४ पैसाले बढेको हो।नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १६ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ९३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४९ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ४६ पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ९५ पैसा र विक्रिदर ३२ रुपैयाँ १२ पैसा रहेको छ।नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : २४ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय