२०८२, २५ मंसिर बिहीबार

पाथीभाराको दर्शन गर्दैं आज २४ कार्तिक २०७५ शनिवारको राशिफल हेर्नुहोस्

पाथीभाराको दर्शन गर्दैं आज २४ कार्तिक २०७५ शनिवारको राशिफल हेर्नुहोस्


मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन :(का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सन्तानबाट सहयोग मिल्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा सावधानी अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

तुला :(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु :(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउने वा चोरी हुने भयछ । सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ :(गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिके विकास हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । अरुको मन जित्न सकिनेछ ।

वृष :(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ७ : ३३ बजे

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ

टपक्क टाँसिदिएको, फेद-टुप्पो नभएको सरकार : ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई

लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य दियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

प्रधानमन्त्री कार्की शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग आकस्मिक भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास