२०८३, ५ आश्विन मंगलबार

बेवारिसे शव फेला

बेवारिसे शव फेला


सर्लाही, २३ कात्तिक सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रकाशित मिति : २०७५, २३ कार्तिक शुक्रबार  ९ : ३७ बजे

एमाले केन्द्रीय कमिटी बैठक : आज मनोनयन र नेताहरूको धारणा

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका

आज हरिपरिवर्तिनी एकादशी

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ ।  भाद्र शुक्ल

त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमा अन्योल, दावा लामा बग्गीखानामा

काठमाडौं । त्रिपुरेश्वरमा बस आगलागीमा ज्यान गुमाएका व्यक्तिको पहिचानलाई लिएर

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि