२०८२, ३१ असार मंगलबार

काभ्रेमा जुवाको खालबाट एक लाख सहित ११ जना पक्राउ

काभ्रेमा जुवाको खालबाट एक लाख सहित ११ जना पक्राउ


धुलिखेल १८ कार्तिक : काभ्रेमा जुवाकोखालबाट १ लाख ६६ हजार नगद सहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नमोवुद्ध नगरपालिका वडा नं ९ फेदीबाट ११ जना जुवाडेहरुलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार जुवाको खालमा घरधनी जितापसिंह तामाङ, पाचखाल निवासी सोम तामाङ, नमोबुद्ध १० का सुकमान तामाङ, तेजबहादुर तामाङ,सुकमान लामा, प्रकाश श्रेष्ठ, पदम लामा, राजु लामा, विनोद लामा, चन्द्र लामा र कृष्णबहादुर अधिकारीलाई आइतबार विहान पक्राउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रविराज खड्काका अनुसार पक्राउ परेका ११ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको जनाकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ०६ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे