२०८३, ४ आश्विन सोमबार

काभ्रेमा जुवाको खालबाट एक लाख सहित ११ जना पक्राउ

काभ्रेमा जुवाको खालबाट एक लाख सहित ११ जना पक्राउ


धुलिखेल १८ कार्तिक : काभ्रेमा जुवाकोखालबाट १ लाख ६६ हजार नगद सहित ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
नमोवुद्ध नगरपालिका वडा नं ९ फेदीबाट ११ जना जुवाडेहरुलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार जुवाको खालमा घरधनी जितापसिंह तामाङ, पाचखाल निवासी सोम तामाङ, नमोबुद्ध १० का सुकमान तामाङ, तेजबहादुर तामाङ,सुकमान लामा, प्रकाश श्रेष्ठ, पदम लामा, राजु लामा, विनोद लामा, चन्द्र लामा र कृष्णबहादुर अधिकारीलाई आइतबार विहान पक्राउ गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख रविराज खड्काका अनुसार पक्राउ परेका ११ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको जनाकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  १० : ०६ बजे

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे

सोमबार डलरको खरिददर १५३.१०, बिक्रीदर १५३.७० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय