२०८२, २४ कार्तिक सोमबार

बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? यी ५ रोगको संकेत हुन सक्छ

बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? यी ५ रोगको संकेत हुन सक्छ


के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ। यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ।

अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छ :

१) यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ।

२) जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन्।

३) ढिलो सम्म सुत्ने ब्यक्तिको पाँचन प्रणाली समेत विग्रिन सक्छ। पेट सम्बन्धि रोगले सताउन सक्छ।

४) यदि तपाइँ घुर्नु हुन्छ र स्वास रोकिएर रातमा पटक पटक ब्युझिँनु हुन्छ भने तपाइँलाई स्लीप एपनियाको शिकार हुनु भएको छ । यस्ता ब्यक्ति पनि विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगेका जस्ता देखिन्छन्।

५) दिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जागर नलाग्ने समस्या पनि हुने गर्दछ । यस्ता मानिसहरुलाई रिस बढी उठ्ने पनि समस्या हुने गर्दछ।

(नोट : कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला)

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : १९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य