२०८३, १८ आश्विन सोमबार

काभ्रेमा ट्रान्सपरेन्सीको विद्यालय पुन निर्माणबारे अन्तक्रिया

काभ्रेमा ट्रान्सपरेन्सीको विद्यालय पुन निर्माणबारे अन्तक्रिया


धुलिखेल भुकम्पपछिको पुननिमार्णमा सदाचार विद्यालय पुनः निर्माण सम्वन्धी संयुत छलफल तथा अन्तक्रिया सम्पन्न भएको छ ।

आइतबार काभ्रेको धुलिखेलमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको अन्तक्रियामा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेले स्थानीय स्तरमा रहेको विद्यालय पुन निर्माणमा भएको प्रगति विवरण र समस्या समाधान बारे छलफल भएको थियो ।

जिल्लाका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरुले आफ्नो विद्यालय पुन निर्माणमा भैरहेको प्रगति विवरण सुनाएका थिए ।

अन्तक्रियामा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेका प्रतिनिधी श्रीया झा, मुञ्जु खनाल, सबिन कायस्थ, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत दिनानाथ काफ्ले, काभ्रेका अधिकृत गंगा लामा, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, पत्रकार सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ११ : २८ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा