२०८२, १९ फाल्गुन मंगलबार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार


काठमाडौं, असोज २० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ०९ बजे

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २