२०८२, २१ कार्तिक बिहीबार

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट बालकको मृत्यु


दमौली, १८ असोज: तनहुँमा आज बसको ठक्करले एक बालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको मृत्यु भएको हो ।

घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेलकोे बसको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : १० बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर