२०८३, ८ आश्विन शुक्रबार

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौं, १४ कात्तिक : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ बढेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३८ पैसाले बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १९ रुपैयाँ १९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा छ। एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ६० पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रिदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ०१ बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा