२०८२, ५ मंसिर शुक्रबार

६ अर्बको आईपीओ आउँदै

६ अर्बको आईपीओ आउँदै


काठमाडौं , कात्तिक १०: चालू आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेष्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन् । यी कम्पनीले चालू आर्थिक वर्षमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ कारोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्नेछ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : १५ बजे

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

रौतहट । रौतहटमा विद्यालय बसको ठक्कर लागेर दुई वर्षीय बालकको

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा)

प्रधानमन्त्री कार्कीमाथि ओलीको प्रहार “विद्रोह हुन्छ रे, त्यो चेतावनी कि योजना ?”

काठमाडौं । नेसनल भोलेन्टियर फोर्सको घोषणा सभामा एमाले अध्यक्ष केपी

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज