२०८१, ८ मंसिर शनिबार

६ अर्बको आईपीओ आउँदै

६ अर्बको आईपीओ आउँदै


काठमाडौं , कात्तिक १०: चालू आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेष्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन् । यी कम्पनीले चालू आर्थिक वर्षमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ कारोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्नेछ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ७ : १५ बजे

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ

तराईमा हुस्सु लाग्ने, दुई प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको