२०८३, ३ आश्विन आईतबार

विपि राजमार्गको रोशीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु

विपि राजमार्गको रोशीमा मोटरसाईकल दुर्घटना एकको मृत्यु


काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नं ११ डालेवेशी विपि राजमार्गमा मोटरसाईकल दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घट्नामा परि उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं ५ का ४५ वर्षिय मोटरसाइकल चालक शम्भु कुमार पोखरेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६४१ नम्बरको बस र खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ५३ प ७७९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए । दुर्घट्नापछि गम्भिर घाइते भएका पोखरेको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ५९ बजे

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न

खानेपानी नागरिकको मौलिक अधिकार हो, महंगो शुल्क स्वीकार्य छैन् : अध्यक्ष ओली

रोल्पा । रोल्पा सहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा सम्पन्न